Friday, July 4, 2014

नाईटोको आकारवाट थाहा हुन्छ महिलाको व्यवहार


नाइटोको आकार
हेरी महिलाको यति धेरै
व्यहोरा थाहा पाउन सकिने
नवजात शिशुको नाभी काटिएको स्थानको चिन्ह नै
नाइटो हो । बच्चा नजन्मियुन्जेल यहीँ अंगबाट
बच्चाको सरीरमा पोषक तत्व पुग्छ, तर जन्मिएसँगै
यो अंगको काम समाप्त हुन्छ । पेटको मध्यभागमा सबै
मान्छेको नाइटो हुन्छ । यद्यपि यसको आकार, गहिराइ तथा कतिपय
अवस्थामा पेटमा अवस्थित हुने स्थानमा समेत फरकपना पाइन्छ ।
नाभीको यस्तो फरकपनासँग मानिसको चरित्र जोडिएको हुने
ज्योतिष तथा मनोविज्ञहरु बताउँछन् ।
खासगरी नाभीको आकार प्रकारले
महिलाको व्यक्तिको पहिचान गर्न सकिने उनीहरुको मत
छ ।
यति कुनै
स्त्रीको नाभी लामो ठाडो आकारको छ भने
त्यस्ती स्त्रीमा यौन इच्छा त्रि्र हुन्छ ।
त्यस्ता महिला बोल्ड हुने बताइन्छ । गोलाकार नाइटो हुने
महिलाहरु गम्भीर प्रकृतिका, दयालु, इमान्दार
तथा स्वस्थ हुन्छन् । नाइटो पेटको ठीक
बीचमा नभएर केही दायँाबायाँ हुने
महिलाहरु खेलकुदको क्षेत्रमा निकै प्रगति गर्ने खालका हुन्छन् ।
उनीहरु निकै मूडी पनि हुन्छन् । यदि कुनै
महिलाको नाभी तेर्सो लाम्चो आकारको छ भने
त्यस्ता महिला नकारात्मक मनोवृत्तिका हुन्छन् ।
उनीहरुले अरुलाई दोषी देखाउने काम मात्र
गर्छन् र निकै घमण्डी हुन्छन् ।
बढि गहिरो नाभी हुने महिलाहरु निकै मायालु तथा भावुक
हुन्छन् । खाल्डो हुनुको साटो बाहिर निस्किएको नाइटो हुने
महिलाहरु भाग्यशाली मानिन्छन् । सकारात्मक
सोँचका हुन्छन् र उत्साही हुन्छन् ।
ज्योतिषहरुका अनुसार नाइटोको बीचको भाग निकै बाहिर
आएका महिलाहरुमा प्रजननको समस्या हुन्छ ।
नाभीको बीच भाग बढि तल घुसेका महिलाहरु
सजिलै गर्भवती हुन्छन्

No comments:

Post a Comment