Wednesday, July 2, 2014


सात वर्षको हुँदा नै बलात्कृत भएँ : केटी प्राइस
भिडियोसहित
एजेन्सी)– ब्रिटिश मोडल केटी प्राइसले
आफ्नो अतितको दुखद घटनाको खुलासा गर्दै आफू सात वर्षको हुँदा नै
एक अपरिचित व्यक्तिले उनको बलात्कार
गरेको बताएकी छिन् ।
केटीले आफ्नो यो अतितलाई इन्टरनेट रेडियो स्टेसन
‘फ्युबर’ को आफ्नो साप्ताहिक
कार्यक्रमको क्रममा भनेकी हुन् ।
केटीका अनुसार, ‘म सात वर्षको हुँदा म र
मेरी आमा एउटा पार्कमा गएका थियौँ । आमा आइसक्रिम
किन्न जाँदा म पार्कको झाडीमा खेल्दै थिएँ । मलाई
ती व्यक्तिको अनुहार अहिले पनि याद छ । यो घटनालाई
मैले कहिले पनि बिर्सन सकेको छैन ।’
उनका अनुसार त्यतिबेला पुलिस घटनास्थलमा पुगेको थियो र त्यहाँबाट
केहि कपडाहरु बरामद गरेको थियो तर ती व्यक्तिलाई
पक्राउ भने गरेन.
wach video clik here

No comments:

Post a Comment