तस्बीर : स्पेनिश अनलाइन
मानिस पैसा भने पछि के गर्न पछि पर्दैन होला !
चोरी, डकैती, तस्करी के
के ? कोही ब्यागमा,
कोही ल्याबटपमा कोही मोजामा,
कोही अन्डरवेरमा वा बुर्कामा लागू औषध
लुकाएको त हामीले सुनेकै हौ । तर
स्पेनमा एउटा नयाँ घट्ना घटेको छ तस्करीको ।
भेनेजुएलाकी एक महिला स्तनमा लुकाएर
यात्रा गर्ने क्रममा करीब ७१ हजार डलर मूल्य
बराबरको कोकीन सहित कोलम्बिया बाट
स्पेनको माड्रिड बिमानस्थलमा पक्राऊ
परेकी छीन ।
उनले आफ्नो छातीमा डूब्लिकेट स्तन फिट गरेर
दुई साइडमै कोकीन हालेर
यात्रा गरेको रहस्योदघाटन भएको छ ।
प्रहरी लाई शंका लागेर बेग चेक गर्ने
क्रममा ऊनको शरीर चेक गर्न
महिला प्रहरीले डाक्टरमा लगे पछि उनले आफै
बताएकी थिईन
की आफ्नो शरीरमा कोकीन
छ भनेर ।
ती महिला कोलम्बियाको बोगोटा बिमानस्थल हुदै
स्पेनको माड्रिड बिमान स्थलहुदै गन्तब्यमा जादै थिईन ।
ब्रेस्ट इम्प्लांट मार्फ़त कोकीन
लुकाएकी ती ४३ बर्षीय
महिला लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


No comments:
Post a Comment