इटाली (एजेन्सी)– जब मानिसहरु चल्न,
चट्पटाउन, केहि हाउभाउ गर्न, सास फेर्न बन्द गर्छ र शरिर
चिसो हुन् बुझ्नुपर्छ छ त्यतिबेला कसैको मृत्यु भएको भनेर । तर
मृत्यु भइसकेपछि पनि कुनै लासले आँखा झिम्काउने गर्दछ भने
यो भन्दा रोचक कुरा अरु के होला र ? हो, यस्तै अचम्म भएको छ
इटालीको सिसिली राजधानी प्यालरमोमा ।
चट्पटाउन, केहि हाउभाउ गर्न, सास फेर्न बन्द गर्छ र शरिर
चिसो हुन् बुझ्नुपर्छ छ त्यतिबेला कसैको मृत्यु भएको भनेर । तर
मृत्यु भइसकेपछि पनि कुनै लासले आँखा झिम्काउने गर्दछ भने
यो भन्दा रोचक कुरा अरु के होला र ? हो, यस्तै अचम्म भएको छ
इटालीको सिसिली राजधानी प्यालरमोमा ।
‘स्लिपिङ
ब्युटी’
नामांकरण गरिएको सन्
१९२० मा मृत्यु
भएका दुई
वर्षीया रोजालिया लोबरडोले
आफ्नो चिहानमा आँखा झिम्काएको पाइयो ।
ब्युटी’
नामांकरण गरिएको सन्
१९२० मा मृत्यु
भएका दुई
वर्षीया रोजालिया लोबरडोले
आफ्नो चिहानमा आँखा झिम्काएको पाइयो ।
यो अचम्मको घटनाको जानकारी दिँदैएक इटालियन पत्रिकाका अनुसार,
सन् १९२०
मा मरेका आठ हजार मानिसको चिहानलाई प्यालरमोको एक
सम्मेलनमा सुरक्षित राखिएको छ । त्यसै क्रममा लोबरडोले
आफ्नो चिहानमा आँखा झिम्काइरहेको पाइएको छ ।
यो अचम्मको खबर यति छिटो फैलिरहेको छ कि यो असाधारण
घटनाको एक झलक पाउन मानिसहरु संसारभरबाट
सिसिलीतर्फ आइरहेको बताइएको छ ।
यद्यपी, चिहानका निरिक्षक ड्यारियो भन्छन्
कि यो प्रकाशद्वारा उत्पादित एक अप्टिकल भ्रम मात्र हो । तर,
यो घटनाको पर्दाफास त्यतिबेला भयो जब लोबरडोको लासलाई एक सिल
गरिएको ग्लासको शव–पेटिकामा सारियो । शव–पेटिकाका निरिक्षक
भन्छन् कि लासको आँखा पूरै बन्द नभएका कारण
यस्तो अड्कलबाजी गरिएको हो ।
रोजलियाको बुवाका साथीले शवलाई सफल संरक्षण
गर्नका लागि कस्तो खालको रसायन प्रयोग गरिएको छ भन्ने
विषयमा अनुसन्धान गर्ने क्रममा यो रहस्य सन् २००९
मा सार्वजनिक भएको थियो ।


No comments:
Post a Comment