Sunday, July 13, 2014

यो भिडियो १८ बर्ष माथि को ले मात्र हेर्नु होला ।

यो भिडियो १८ बर्ष माथि को ले मात्र हेर्नु
होला ।

महिलाले कसरी हस्तमैथुन गर्छन् ?
जानी राखौ

हाम्रो समाजमा महिलाले हस्तमैथुन गर्दैनन् भन्ने धेरैलाई लाग्ने
गरेको छ । तर, पुरुषको जस्तै महिलाले पनि विभिन्न उपाय अपनाएर
हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार,
महिलाको हस्तमैथुनबारे
पहिलेको तुलनामा केही बढी चर्चा हुने
गरेको छ र उनीहरूले हस्तमैथुन गर्ने
कुराको स्वीकारोक्ति मात्र व्यक्त गरेका छैनन्, बरु यसबारे
खोजीनीति गर्न थालेका छन् ।

उनी भन्छन्, ‘महिलाले विभिन्न किसिमले हस्तमैथुन
गर्न सक्छन् । महिलाले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ,
त्यहीअनुसार हस्तमैथुन गर्छन् ।

तर, सबै महिलाले
आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन
संवेदनशील अंगलाई सुमसुमाएर वा मर्दन गरेर चरमसुख
प्राप्त गर्ने गरेका छन् ।

महिलाले विभिन्न यौनांगलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने
गरेको पाइएको छ । महिलाले योनिमा आंैला पसाउनेदेखि आफूलाई
सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउने पनि गर्छन् ।

महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै
चलाउनुपर्छ वा घर्षण्ा गर्छन् भन्ने स्पष्ट वा कुनै
ठीक तरिका भने छैन । उनीहरूले आफूलाई
मन पर्ने कुनै पनि तरिकाले आफ्ना यौनांलाई चलाएर हस्तमैथुन गर्ने
गरेका छन् ।

तस्बिर : एभोब द ल डटकम
डा. रूपाखेतीका अनुसार, चलाउने
वा घर्षण्ा गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने, जोडले
हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट
पनि महिलाले यौनआनन्द लिने गरेका छन् ।

यीबाहेक
महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला,
तिघ्रालगायतका शरीरका अन्य अंगको स्पर्श, मर्दन
वा सुमसुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल
बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर
पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ भने कतिपय
महिलाले पानीको फोहोराको प्रयोग गरेर पनि यौन
चाहना पूरा गर्ने गरेका छन् ।

भिडीयो हेर्न यहॉ क्लिक गर्नुहोस्

No comments:

Post a Comment