Wednesday, July 16, 2014

दुधसँग यी ७ चीज कहिले पनि नखानुहोस्


दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने
पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै
फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक
रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ
। तर, यदी दुधको प्रयोग
गर्दा केही करामा ध्यान दिन सकिएन भने दुधले
फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ ।
थाहा पाऔ दुधलाई कुन अवस्थामा प्रयोग नगर्नु राम्रो हुन्छ ।

१ - हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ ।
तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने
त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई
फाइदा गर्दैन ।

२ - दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न ।

३ - दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ पनि लिन हुँदैन ।
यी चीज दुधसँग प्रयोग गर्दा यसले झन्
नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।

४ - दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले
स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

५ - दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले
छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

६ - दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

७ - सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु
फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले
स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।
दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने
सम्भावना बढी हुन्छ

No comments:

Post a Comment