फेरी यो कुरा भन्दै छु
एक पटक त पड्नु होश
माया के हो?
माया त्यो हो जँब मेरी आमा मलाइ
सुत्ने बेलामा आएर भन्नु हुन्छ
Babu तिमी मेरो मुटु
को टुक्रा हौ ।
माया त्यो हो जँब म कलेज बाट
फर्कन्छु र बाबा भन्नुहुन्छ
Babu ढिलो हुनेवाला छ भने
फोन गर माया त्यो हो जँब
मेरी दिदी भन्नुहुन्छ
Babu मेरो बिहे पछी तिमी सँग
झगडा कस्ले गर्छ ?
माया त्यो हो जँब म उदाश
भएको हुन्छु अनि मेरो दादा भाइ आएर भन्नु हुन्छ
हे तिमी केही खाएर आम ।
माया त्यो होजँब मेरो मिल्ने
साथी ले मलाइँ फोन अनि भन्छ यार त बिना दिन
अधुरो छ...!
हो यहि हो माया , माया GF र BF पाउनु मात्र होइन,.....
मन परे सेयर गर्नुहोस
एक पटक त पड्नु होश
माया के हो?
माया त्यो हो जँब मेरी आमा मलाइ
सुत्ने बेलामा आएर भन्नु हुन्छ
Babu तिमी मेरो मुटु
को टुक्रा हौ ।
माया त्यो हो जँब म कलेज बाट
फर्कन्छु र बाबा भन्नुहुन्छ
Babu ढिलो हुनेवाला छ भने
फोन गर माया त्यो हो जँब
मेरी दिदी भन्नुहुन्छ
Babu मेरो बिहे पछी तिमी सँग
झगडा कस्ले गर्छ ?
माया त्यो हो जँब म उदाश
भएको हुन्छु अनि मेरो दादा भाइ आएर भन्नु हुन्छ
हे तिमी केही खाएर आम ।
माया त्यो होजँब मेरो मिल्ने
साथी ले मलाइँ फोन अनि भन्छ यार त बिना दिन
अधुरो छ...!
हो यहि हो माया , माया GF र BF पाउनु मात्र होइन,.....
मन परे सेयर गर्नुहोस
posted from Bloggeroid


No comments:
Post a Comment