नेपालीहरु बैदेशिक रोजगारको शिलशिलमा जाने देशहरु मध्यै
एक मलेशिया पनी हो ।मलेशियामा नेपालीहरु
असुरक्षित रहिरहेको छ । हरेको क्षैत्रमा ।
त्यहाँ स्थित
नेपाली दुताबासका पदाधिकारीहरुले
आफ्नो नागरिक नेपालीहरु मा खासै चासो दिएको पाईदैन
कारण किन ????
के बैदेशिक रोजगारीमा गएको एक
गरिबको छोरा छोरी माथी पराई जस्तै किन
गर्छ ,दुताबासका कर्मचारीहरुले ?बिदिशिएका हरेक
नेपालीहरुलाई एक पटक सौध्नुहोस कि तपाईहरुले के
परदेशमा रहेका सम्पुर्ण नेपालीलाजु भाई
तथा दिदीबहिनीहरुले समस्या र
अप्ठारो मा पर्दा कत्तीको सहयोग पाउनु भाको छ भजेर
सोध्नुस् ।
यस्तै शिलशिलामा हालै भएको कतारलागी राजदुतले
नेपाली कामदार
प्रती दिएको अभिब्यती साह्रै दयनिय
थियो जुन कतारमा रोजगारीको शिलशिलामा रहनुभएका एक
नेपालीले आफ्नो समस्या र
ब्यथा पोख्दा हाम्रो देशको प्रतिनिधित्व गरेर दुताबवसमा रहनुभएक
राजदुतले कतार सरकारलाई स्बदेश फिर्ता गर्न पत्र लेखेको सबै सामु
प्रस्ट छ ।
बिदेश जाने सबै नेपालीहरु रहरले होईन आफ्नो भविस्य
प्रति र सन्तान प्रती उतरदायित्व बहन र बाध्यताले
गर्दा हो ,नेपालमा रोजगारी नभएर हो ।आफ्नो पिडा र
ब्यथा दुताबास र राजदुतलाई पोख्दा वास्ता गरिदैन भने किन
चाहियो राजदुताबास ।
महाेतरि जिल्ला बर्दिबास घर
भएको सुमनको अस्ती राती भएको दुखत
हत्यामा एक नेपालीले ज्यान गुमाउनु पर्यो ।
मिती २०१४/०७/१५ ताखिमा सुमन गिरि नाम भएको युवालाई
हत्या गरी झाडीमा फालिएको अबस्थामा बिहान
पख फेला पारिएको थियो ।
उस्काे घाँटी काटिएको अबस्थामा भेटियाे।उनी एक
inno ceramitec sdn.bhd. johor bahru ayer hitam
मा बिगत ४ बर्ष एता देखि काम गर्देे आएकाे थियाे।
याे घट्ना कसरी भयाे छानबिन भईरहेकाे छ।


No comments:
Post a Comment