जान्नै पर्ने ५ रोचक तथ्य,पुरुषको लिङ्ग को बारेमा !!!!!!!
पुरुषको यौनांग अर्थात् लिंग पुरुष प्रजनन प्रणालीको एक
अभिन्न अंग हो । यसको जतन तथा सरसफाइमा गच्छे अनुसार
सबैले ध्यान दिएकै हुन्छन् । तर
यो अंगका बारेमा केही त्यस्ता गम्भीर
विषयहरु छन् जसको बारेमा धेरैलाई थाहा हुँदैन र
जानी नजानी हेलचेक्राइ भैरहेको हुन्छ ।

लिंगबारेका ५ रोचक तथ्य यस्ता छन्-
लिंग भाँचिन सक्छ - लिंगमा हाड नहुने भएकाले यो हातखुट्टा जस्तै
गरी भाँचिने चाहीँ होइन । तर
लिंगमा यस्तो मांशपेशी हुन्छ जो उत्तेजनाका बेला निकै
कडा भैदिन्छ र सामानय अवस्थामा निकै फितलो हुन्छ ।
यस्तो मांशपेशी सरीरको अरु भागमा हुँदैन ।

सम्भोगका बेला होसियारी नअपनाउने हो भने र जोर
जबरजस्ती गर्ने हो भने
यो मांसपेशीमा असर पुग्नसक्छ ।
जबरजस्ती गर्ने हो भने
यो मांसपेशीमा असर पुग्नसक्छ ।
सम्भोगका बेला मात्र
होइन लिंगलाई बढि दबाब पर्नेगरी हस्तमैथुन
गर्दा समेत लिंगको मांशपेशी टुट्ने वा फ्याक्चर हुने
सम्भावना हुन्छ । बढि चिसो पानी लिंगका लागि शत्रु-
नुहाउँदा बढि चिसो पानीको प्रयोग गर्नुहुँदैन । यसले
लिंगको तल्लो भागलाई एक्कासी बढि चिसो बनाउँदछ ।

यसले अण्डकोषमा समेत नकारात्मक असर पुग्न गई विर्य
तथा शुक्रकिटको निर्माण हुने प्रक्रियामा असर पुग्छ ।

बढि तातो पानीले नुहाउनु वा तातो वस्तु लिंगमाथि राख्नु
पनि हानिकारक हुन्छ । लिंगको आफ्नै मस्तिष्क हुन्छ-
यो कुरा अपत्यारिलो लाग्नसक्छ । लिंगको पनि आफ्नै दिमाग होला र ?

किन नहुनु । यस्तो दिमाग लिंगमै नहुने
भएपनि हाम्रो मस्तिष्कको एक भाग केवल लिंगसँग मात्र सम्बन्धित
हुन्छ । अर्थात् पुरुषको मस्तिष्कमा एक भाग
लिंगको निजि भागको रुपमा रहेको हुन्छ । यहीँ भागले
लिंगको क्रियाकलाप नियन्त्रण गरिरहेको हुन्छ ।

यहीँ भागले लिंगलाई उत्तेजित गराउने तथा शान्त पार्ने
क्रियामा भूमिका खेल्छ । सामान्यतया जब
व्यक्तिमा उत्तेजना वा यौनेच्छा पैदा हुँदैन तब लिंगमा कडापन आउँदैन

वयस्क व्यक्तिमा लिंग उत्तेजित हुनु अनिवार्य विषय हो ।
यदि तपाइँको लिंगमा कडापन आउँदैन भने बुझ्नुहोस् तपाइँमा कुनै
समस्या छ । यो गम्भीर कुरा हो । यो समस्यालाई
इरेक्टाइल डिसफंक्सन भनिन्छ । त्यसैले यसको समयमै उपचार
आवश्यक हुन्छ । लिंग बढि बांगो हुनु पनि एक रोग हो । यसलाई
पेरोनी भनिन्छ । यो रोग लागेका मान्छेको लिंग
बढि बांगो हुनेमात्र होइन उत्तेजनामा समस्या आउनुका साथै पोल्ने,
कत्ला आउने जस्ता समस्या देखा पर्छन् ।

No comments:
Post a Comment