पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
निर्देशक मदन घिमिरेले ‘आगो २’ लाई दश बर्षे जनयुद्धमा पत्रकार
र जनतामाथि भएको दमनको कथा भनेका छन् । एक कार्यक्रममा बोल्दै
उनले कथाले विद्रोहको कथा देखाउने बताए । ‘आगो’
प्रदर्शनमा राज्यले समेत रोक लगाएपनि अहिले माहोल त्यस्तो छैन
। यसैले पनि ‘आगो २’ का दृश्य यदि सेन्सरले काटेन भने जनताले
निर्देशकले देखानै खोजेको बिषय र दृश्य हेर्न पाउनेछन् ।
असोज
३१
गतेबाट
प्रदर्शनमा आउन
लागेको चलचित्रलाई
किसान
पोख्रेलले
निर्माण
गरेका हुन्
।
उनले
‘आगो’को व्यापार
र
चर्चाले
‘आगो २’
लाई
पनि फाइदा पुग्ने
विश्वास
व्यक्त
गरे
।
चलचित्रमा गुणराज भण्डारी र विजय लामाले
पनि लगानी गरेका छन् । चलचित्रमा सुशिल
क्षेत्री, पि्रया रिजाल, सारिका घिमिरे लगायत कलाकारले
अभिनय गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


No comments:
Post a Comment