नाटल (एजेन्सी)-इङल्यान्डविरुद्ध २-१ को जितमा दुवै
गोल गरेर हिरो बनेका उरुग्वेका स्टार फरवार्ड लुईस सुआरेज
इटालीका डिफेन्डर
जर्जियो चेलिनीको काँधमा टोकेपछि फेरि विवादमा मुछिएका छन्
।
उरुग्वेले गोल गोल गर्नुभन्दा ठीक एक मिनेटअघि उनले
चेलिनीलाई टोकेका थिए ।
यसअघि पनि क्लब फुटबलको प्रतियोगितामा दुईपल्ट
विपक्षी खेलाडीलाई
टोकेका उनी लामो समय प्रतिबन्धमा पर्न सक्नेछन् । चार
बर्षअघि दक्षिण
अफ्रिकामा भएको विश्वकपको क्वाटरफाइनलमा घानाका
खेलाडीले अतिरिक्त समयको अन्त्यमा प्रहार गरेको बल
गोल लाइननिरै हातले रोकेपछि उनी विवादित बनेका थिए ।

No comments:
Post a Comment