चालिस दिन लामो उपचारपछि नयाँ जीवन
पाएर माइती घर फर्किएकी रिहाना शेष
ढपालीलाई भेट्न र हेर्न आउनेको घुइँचो नै लाग्न
थालेको छ । मृत्युको मुखबाट जिन्दगी खोसेर
फर्किएकी गाउँकी चेलीलाई
भेट्न र हेर्न आउने दिनदिनै बढ्दै गएका छन् । उनलाई भेट्न आउने
र हेर्न आउनेमा गाउँका छरछिमेकी मात्र नभई
टाढाटाढाका आफन्तसमेत छन् ।
रिहानालाई हेरेर सवैका आँखा रसाउने गर्छन् । यो क्रम हिरमिनिया–
८ अहिरपुर्वास्थित उनको माइती घरमा निरन्तर
चलिरहेको छ ।

चालीस दिन काठमाडौंको वीर
अस्पतालमा उपचार गराएर दुई
साताका लागि रिहाना बिहीबार मात्र घर
फकिर्एकी हुन् ।
अस्पतालमा उपचार गराएर दुई
साताका लागि रिहाना बिहीबार मात्र घर
फकिर्एकी हुन् ।
खुट्टाको शल्यक्रिया बाँकी रहेकाले
उनी फेरि दुईसातापछि पुनः काठमाडौँ जानेछिन् ।
मोटरसाइकल दाइजो नल्याएको निहुँमा गत चैत ३ गते पति फरिद शेष र
सासूससुराले उनलाई लक्ष्मणपुर–८ गङ्गापुरस्थित घरमा मट्टितेल
छर्किएर आगो लगाएका थिए ।

No comments:
Post a Comment