Sunday, July 20, 2014

युवतीहरुको कस्तो ओठको बनौट बाट यौन चाहना थाहा हुन्छ ?? जानिराखौ !!

अचेल सबै आकर्षक बन्न चाहन्छन् ।

एउटी केटीलाई सेक्सी देखाउने
विभिन्न अंगहरूमध्ये ओठ पनि अग्र पंक्तिमा आउँछ । ओठ
बाहिरैबाट देख्न सकिने भएकोले पनि धेरै पुरुषको ध्यान यसले
खिचिरहेको हुन्छ ।

त्यसैले युवतीहरू पनि आफ्नो ओठलाई अझ्
सेक्सी पार्न कुनै कसर बाँकी राख्दैनन् ।
फेरि युवती अनुसार ओठको बनावट पनि फरक–फरक
हुन्छ । कसैको बाक्लो ओठ हुन्छ भने कसैको पातलो ।

कसैको अलि फ्यात्त परेको त कसैको टिमिक्क परेको ।
यसरी भिन्न खालका ओठ
भएका युवतीहरूमध्ये कुनचाहि ओठ भएको अझ
सेक्सी देखिन्छन् भनेर हालै एक अध्ययन
भएको थियो । अध्ययनले पातालो ओठ हुने
केटी तुलनात्मक रूपमा सेक्सी हुने
निष्कर्ष निकालेको छ । जर्मनीका करिब चार हजार
जवान युवतीहरूबीच भएको सो अध्ययनले
पातलो ओठ हुनेले पुरुषहरूलाई तत्काल आकर्षित गर्न सक्ने
निष्कर्ष निकालेको हो ।

अध्ययनको क्रममा पातलो ओठ
भएका केटी देख्नेबित्तिकै पुरुषहरूमा यौन चाहना बढ्ने
र तत्काल किस गर्न तम्सिहाल्ने गरेको पनि पाइएको थियो । त्यसैले
युवतीहरू आफ्नो ओठ पातलो पार्न चिकित्सकहरूसँग
सल्लाह लिने क्रम पनि बढेको छ।

No comments:

Post a Comment