हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने
र त्यस्तो बेला स्त्रीसाग समागम गर्ने पुरुष नर्कमा जाने
उल्लेख छ । सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै
महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न
उतिसारो रहर गर्दैनन् ।
त्यसैले
पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार
हुादिनन् । र मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई
असर गर्ने समेत धारणा छ । तर चिकित्सा शास्त्रले
महिनाबारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ,महिनाबारीको बेलामा हुने
सम्भोगका केही रोचक
तथ्य यसप्रकार
छन् :
१.
महिनाबारीको बेला हुने
सम्भोगबाट
गर्भ
रहने
सम्भावना निकै
कम
हुन्छ
।
तरपनि महिलाको योनीभित्र
छिरेको विर्यमा भएका शुक्रकिट
केही दिन
बाँच्ने
भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ
रहन पनि सक्छ ।
महिनावारी
३.यदि महिला वा पुरुषमध्ये एकजना एच
आइ भी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स
सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासाग यौन
सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।
२.महिनाबारी हुादा बग्ने रगत खराब रगत हो भन्ने
धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ ।
महिनाबारीको बेला बगेको रगतको सम्पर्कमा आउादा कुनै
हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएकेा भए
महिनाबारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने
सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन
सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।
४.महिनाबारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले
कुनै असर गर्दैन यदि यौन
सम्पर्कपछि राम्ररी सफा गरियो भने ।
५.
महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ
भन्ने मान्यता पनि गलत हो ।
महिनाबारीका बेला पाठेघरको मुख खुला हुने र लिंग
पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर
त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट
छिर्ने सम्भावना हुादैन ।
६. महिनाबारीका बेला गरिने
सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले
यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।
७.
महिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत
बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर
निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर
त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण
एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म
रगत बग्दैन ।
८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने
महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् ,
पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने
औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन
सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम
हुन्छ ।
९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक
पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन-डेन्टल डाम) लगाउनुपर्छ
।
१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न
नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर
हानी पूराउने खतरा रहन्छ ।


No comments:
Post a Comment