बस दुर्घटना
सुर्खेत जिल्ला छिन्चु गा. वि. स. अन्तर्गत पाडुले भन्ने ठाउमा छिन्चु
बाट सुर्खेत का लागि छुटेको फोर्स गाडि रोडबाट लगभग २०० मिटर तल
खसि दुर्घटना हुदा एकजनाको घटनास्थलमै र थप ३ जनालाई उपचार
गर्न लैजादा बाटैमा मृत्यु
मृत्यु हुनेहरुमा दशरथपुर २ का ४
वर्षीया अनिता केसी, दशरथपुर ५
की ४० वर्षीया कमला खड्का, मेलकुना ७
का ३० वर्षीय दीपक केसी र
खानीखोला १ का दुर्गा विकको मृत्यु भएको छ ।
घाइते भएकाहरु लाई नेपालगञ्ज र सुर्खेतमा उपचार भइरहेको छ ।


No comments:
Post a Comment