मानिसहरुको शरीरमा कोठी हुनु त
सामान्य कुरा हो । सायद तपाई हामी मध्ये
कतिलाई त थाहा नै
नहोला की कोठीले
पनि मानिसको भाग्य निर्धारण गर्दछ अर्थात् ज्योतिष
शास्त्रमा कोठीले पनि मानिसको भाग्य र
व्यवहार बताउन सक्ने चर्चा गरिएको पाइन्छ ।
शरीरको कुन भागको कोठीले के
कुराको संकेत गर्दछ त ? आज हामी बताउदै
छौ तपाईहरुलाई शरीरको विभिन्न भागमा हुने
कोठीहरुको अर्थ र संकेत !
यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ ।
कसैको चिउडोमा कोठी भएमा उ
आफ्नी श्रीमतीसंग खासै
प्रेम गर्दैन र
आफ्नी श्रीमतीको रेखदेख
गर्दैन भन्ने बुझ्न सकिन्छ ।
कसैको चिउडोमा कोठी भएमा उ
आफ्नी श्रीमतीसंग खासै
प्रेम गर्दैन र
आफ्नी श्रीमतीको रेखदेख
गर्दैन भन्ने बुझ्न सकिन्छ ।
यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ
आफ्नी श्रीमतीसंग बहुतै
प्रेम गर्छ र आफ्न
श्रीमतीको राम्रो ख्याल राख्छ भन्ने
बुझाउँछ ।
देब्रे(बायाँ) आँखामा कोठी हुने
व्यक्तिको श्रीमतिसंग झगडा भइरहन्छ । दाम्पत्य
जीवन एकदमै दुखि रहन्छ ।
दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन ।
उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ ।
आफ्नी श्रीमतीसंग बहुतै
प्रेम गर्छ र आफ्न
श्रीमतीको राम्रो ख्याल राख्छ भन्ने
बुझाउँछ ।
देब्रे(बायाँ) आँखामा कोठी हुने
व्यक्तिको श्रीमतिसंग झगडा भइरहन्छ । दाम्पत्य
जीवन एकदमै दुखि रहन्छ ।
दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन ।
उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ ।
देब्रे गलामा कोठी हुनेहरु भने बढी खर्चालु
हुन्छन ।
ओठमा कोठी हुने मान्छे बढी उत्तेजक
हुन्छन र यिनीहरुको मन्
खाली कामवासनासम्बन्धि कुराहरुमा मात्रै
अड्कि रहन्छ ।
कानमा कोठी हुनु भनेको अल्पायुमै मृत्यु हुने अर्थात्
कम उमेरमा नै मृत्यु हुने संकेत हो ।
हुन्छन ।
ओठमा कोठी हुने मान्छे बढी उत्तेजक
हुन्छन र यिनीहरुको मन्
खाली कामवासनासम्बन्धि कुराहरुमा मात्रै
अड्कि रहन्छ ।
कानमा कोठी हुनु भनेको अल्पायुमै मृत्यु हुने अर्थात्
कम उमेरमा नै मृत्यु हुने संकेत हो ।
कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने
मान्यता ज्योतिष शास्त्रको छ ।
गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक
जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई
त्यस्तै जिन्दगि मिल्छ पनि ।
मान्यता ज्योतिष शास्त्रको छ ।
गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक
जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई
त्यस्तै जिन्दगि मिल्छ पनि ।
दाहिनेपट्टि हातमा कोठी हुने मानिसलाई खुबै मान-
प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ
।
दाहिनेपट्टिको हातमा कोठी हुने मानिस झगडालु हुन्छन
भन्ने संकेत हो ।
जोसुकैको नाकमा कोठी हुन्छ उनीहरुलाई
यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले
यिनीहरु यात्रा गरिरहन पाउछन ।
दाहिने छातीमा कोठी हुनु
भनेको स्त्रीप्रति प्रेम हुनुको संकेत हो ।
प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ
।
दाहिनेपट्टिको हातमा कोठी हुने मानिस झगडालु हुन्छन
भन्ने संकेत हो ।
जोसुकैको नाकमा कोठी हुन्छ उनीहरुलाई
यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले
यिनीहरु यात्रा गरिरहन पाउछन ।
दाहिने छातीमा कोठी हुनु
भनेको स्त्रीप्रति प्रेम हुनुको संकेत हो ।
जसको दाहिने छातीमा कोठी हुन्छउनीहरु आफ्नी पत्नीलाई
खुबै प्रेम गर्छन् ।
देब्रे छातीमा कोठी छ भने
त्यस्ता मानिसहरुको आफ्नी
श्रीमती वा अन्य महिलाहरुसंग कुनै
ना कुनै बहानामा झगडा भइ रहन्छ ।
कमरमा कोठी हुनु भनेको जिन्दगिभरि समस्याहरुसंग
लडिरहनु पर्छ भन्ने कुराको संकेत हो ।
पेटमा कोठी हुने मानिसहरु राम्रो र
मिठो मसिनो खानाको भोका हुन्छन ।
पिठ्युँमा कोठी हुने मानिसहरु
आफ्नो जीवनकालमा कयौं यात्रा गर्छन ।
दाहिने हत्केलामा कोठी हुनु भनेको तपाई बलवान
हुनुहुन्छ भन्ने कुराको प्रमाण हो ।
जसको पनि देब्रे हत्केलामा कोठी हुन्छ त्यो मान्छे
अत्यधिक खर्चालुमध्येमा पर्छ ।
दाहिने खुट्टामा कोठी हुनु भनेको व्यक्ति बुद्धिमान छ
भन्ने संकेत हो ।
कुनै मान्छेको देब्रे खुट्टामा कोठी छ भने
पनि यिनीहरुको खर्च अत्यधिक हुन्छ भन्ने
बुझ्नुपर्छ ।
मिठो मसिनो खानाको भोका हुन्छन ।
पिठ्युँमा कोठी हुने मानिसहरु
आफ्नो जीवनकालमा कयौं यात्रा गर्छन ।
दाहिने हत्केलामा कोठी हुनु भनेको तपाई बलवान
हुनुहुन्छ भन्ने कुराको प्रमाण हो ।
जसको पनि देब्रे हत्केलामा कोठी हुन्छ त्यो मान्छे
अत्यधिक खर्चालुमध्येमा पर्छ ।
दाहिने खुट्टामा कोठी हुनु भनेको व्यक्ति बुद्धिमान छ
भन्ने संकेत हो ।
कुनै मान्छेको देब्रे खुट्टामा कोठी छ भने
पनि यिनीहरुको खर्च अत्यधिक हुन्छ भन्ने
बुझ्नुपर्छ ।


No comments:
Post a Comment